• द. नं:३५२/०५५/०५६
  • पान. नं : ३०३२११५०५
  • +०४८-५४०३८० , +०४८-५४०६८०

News

ब्याज दर

2081-11-08

प्रस्तुत विषयमा वित्तिय बजारको तरलता र ब्याजदरलाई मध्यनजर गर्दै यस संस्थाले आšना शेयर सदस्यहरुले जम्मा गर्ने बिभिन्न बचत तथा ऋण शिर्षकहरुको ब्यादरमा समायनुकुल परिर्माजन गर्नुपर्ने आबश्यकता महशुस गर्दै संचालक समितिको निर्णयानुसार मिति २०८३ जेष्ठ ०४ गते देखि लागू हुने गरि तपसिल बमोजिमको व्याजदर परिमार्जन गरिएको व्यहोरा जानकारी गराँउदछौं ।